डिलर

ना. [अङ्.]

  1. अर्धसरकारी र व्यापारिक संस्थाहरूबाट उत्पादित वा आयात गरिएका वस्तुहरू उचित मूल्यमा बेच्न खटाइएको आधिकारिक स्थानीय व्यक्ति; स्थानीय वितरक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)