डिही
ना. [(अधि)+त्यका]
- कसैको खान्की, खुवा, मानाचामल आदिमा दरिएको वा एकै जनाको अधिकारमा रहेको पाखो जग्गा।
- पहाडको फेदीमा केही अग्लो ठाउँमा रहेको समथर जमिन।
- खेतका बिचतिर केही अग्लो ठाउँमा बनाइएको कटेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)