डुकु
ना. [नेवा. दुकु]
- तरकारी, अचार आदि बनाएर खाइने रायो, मुला आदिको फूल, मुनासहितको कमलो डाँठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. दुकु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)