डुङ्ङ

क्रि.वि. [अ.मू. डुङ्+ङ]

  1. सडेगलेका वस्तु, खानेकुरा आदि नराम्रोसित गनाउने गरी; ठस्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)