डुब्नु

अ.क्रि.

  1. कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफटेङ्ग्रा तरल पदार्थभित्र पर्नु।
  2. कुनै कामकुरामा गडेर विचार गर्नु वा तल्लीन हुनु।
  3. धनसम्पत्ति आदि पुरै नष्ट हुनु; अन्तिम अवस्थामा पुग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)