डुम

ना. [प्रा. डुब]

  1. कुनैकुनै बालखेलमा अछुत बन्ने व्यक्ति। (उदा.- यति नाना फाट्यो, मुसाले काट्यो, सिइदेऊ न डुम दाइ!)
  2. चाण्डाल जातिविशेष; डोम; डुम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)