डुलुवा

वि. [डुल्+उवा]

  1. डुल्ने बानी भएको; डुलन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)