डुल्नु
अ.क्रि.
- मन बहलाउनका लागि वरपर, यताउति हिँड्नु; टहल्नु।
- कुनै कामविशेषले वा हेर्ने उद्देश्यले नयाँ नयाँ ठाउँमा घुम्नु; घुमफिर गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)