डुस

ना. [अङ्. डुश]

  1. गुदद्वारबाट पाइप वा नलीद्वारा तरल औषधी पेटमा पुर्‍याई दिसा खुलाइने उपचार विशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)