डेढअक्कली

वि.

  1. डेढअक्कल लाउने वा पूरा अक्कल नभएको; लालबुझक्कड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)