डेरा

ना. [प्रा. डायाल]

  1. थोरै वा केही दिनका निम्ति बसिने, अर्काको घर; अस्थायी वासस्थान।
  2. भाडाको घर वा कोठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)