डेरी

ना. [अङ्. डेयरी]

  1. गाईभैँसी आदि पाल्ने वा नौनी आदि निकाल्ने र प्रशोधित दुध सर्वसाधारणमा बिक्रीवितरण गर्ने स्थान; दुग्धशाला; दुधघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)