डेलिनु
स.क्रि. [डेली+नु]
- पेट डुम्म हुने किसिमले धेरै खानु; बुकुल्याउनु।
- तृप्त हुनु; अघाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [डेली+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)