डोको नाम्लो

ना.

  1. बोक्ने भाँडो र बोकिने डोरी, नाम्लो आदि साधन; डोको र नाम्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)