डोङमेन

ना. [भो. ब.]

  1. छवटा तार भएको र टाउकोमा प्रायः घोडाको टाउको खोपिएको हुने, सेब्रुनाच र गीतमा बजाइने, टुङ्नाको ठुलो रूपको बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)