डोबिल्को

ना. [डोब्+इल्को]

  1. पानीको सानो दह; सानो किसिमको जलाशय वा कुवा; डोब्किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)