डोरिनु
अ.क्रि. [डोरो+इ+नु]
- अरूले जता लग्यो उतै लागिनु; डोरी, हात आदि समातेर हिँडिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [डोरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)