डोर्‍याउनु

स.क्रि.

  1. पशुहरूलाई डोरी आदिले बाँधेर घिच्च्याउनु।
  2. सरासरी वा राम्ररी हिँड्न नसक्नेलाई कुनै आधार दिएर अथवा समातेर लैजानु।
  3. कसैलाई आफ्नो पछि पछि लगाएर हिँडाउनु वा लानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)