डोलाउनु
स.क्रि.
- चमर, पङ्खा आदि बिस्तारै बिस्तारै हम्कनु वा हल्लाउनु; झुलाउनु।
- कसिङ्गर वा मिसिएका वस्तुहरू छुट्ट्याउन नाङ्लामा अनाज हालेर बिस्तारै हल्लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)