डोलामीना. [√ डोले]डोलो किसिमको लामो र सलक्क परेको कपालको चुल्ठो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)डोलाजी डोलिनु