ड्रम

ना. [अङ्.]

  1. मट्टितेल, अलकत्रा, पेट्रोल आदि हाल्न प्रयोग गरिने गोलो ठुलो ढ्वाङ; त्यस्तो भाँडो।
  2. छालाको गोलो फ्रेममा दुवै छेउबाट वरिपरि छालाकै डोरीले दरोसँग कसेर बनाइएको लट्ठी वा हातले बजाइने वाद्ययन्त्र; ढोल; मृदङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)