ड्वाँड्वाँ
क्रि.वि. [अ.मू. ड्वाँ (द्वि.)]
- गाईवस्तुले एकोहोरो कराउने गरी।
- ठुलो डाँको छोडेर रुँदै वा ठुलो स्वरले कराउँदै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ड्वाँ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)