ड्वाङ्ग
क्रि.वि. [अ.मू. ड्वाङ्+ग]
- एकै चोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ्ङ।
- झ्यालढोका आदि सबै खुला भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ड्वाङ्+ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)