ढकमक्क
क्रि.वि. [अ.मू.]
- वन, बगैँचा आदिमा प्रशस्त फूल फुल्ने गरी।
- बादल, कुहिरो, छाया आदिले राम्ररी ढाकेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)