ढङ्ग

ना. [सं. तङ्ग]

  1. कुनै काम गर्ने पद्धति, शैली, सिप तथा ढाँचा वा छाँट।
  2. कसैमा हुने असल वा खराब स्वभाव; बानीबेहोरा।
  3. कुनै विषयवस्तुको किसिम वा प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)