ढड्याउनु
स.क्रि.
- लुगा, गेडागुडी आदि पानीमा हालेर ढाडिने गराउनु; भिजाउनु वा फुलाउनु।
- गर्भधारण गराउनु; पेट बोकाउनु।
- कसैलाई मन नपरीकन खुवाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)