ढपोट
ना. [अ. दफ्आत]
- सबै रकमका आम्दानी, खर्च, जिन्सी, नगदी आदिको फाँटवारी खुलाई बही बुझाउने अड्डा वा ठाउँमा रकमीले बुझाउने ठुलो बही।
- एक प्रकारको वासिल बाँकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. दफ्आत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)