ढर्र
[अ.मू. ढर्+र]
- दमाहा आदि बाजा बजेको शब्द आउने गरी।
- एकैचोटि धेरै तोप वा बन्दुकहरू पड्काउँदा आवाज आउने गरी।
- ठुलो शब्द आउने गरी अपानवायु छोडेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[अ.मू. ढर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)