ढलमलक्रि.वि. [प्रा. ढण्ढलिअ]लर्खरिने वा लड्न खोज्ने गरी; ढलपल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ढलपलाउनु ढलमलाइ