ढलोट/ढलौट
ना. [ढाल्+ओट/औट]
- तामा र राङ मिसिएर बन्ने एक प्रकारको प्रसिद्ध धातु।
- ढालेर बनाइएको साधन वा वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढाल्+ओट/औट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)