ढल्कनु
अ.क्रि. [अ.मू. ढलक+नु]
- ठाडो भएको वस्तु केही ढल्नु वा निहुरिनु।
- कसैसँग कुनै काम-कुरामा झुक्नु; नुहुनु।
- अरूसित आसक्त हुनु; लहसिनु; पक्ष लिनु।
- कुनै कारणले टेढिनु।
- समय बित्नु; गुज्रनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)