ढल्काउनु
प्रे.क्रि.
- कसैलाई आफ्ना मत वा विचारमा ल्याउनु; निहुराउनु; झुकाउनु।
- थोरै ओरालो पार्नु; ढलुवा बनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)