ढल्कीमल्की

क्रि.वि.

  1. मन नलाईनलाई वा आफ्ना सुरमा बिस्तारै काम गर्ने गरी।
  2. सन्चसित हल्लीहल्ली बिस्तारै हिँड्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)