ढाँचाकाँचा
ना.
- कुनै वस्तु वा बनोटको आकारप्रकार, रूपरङ्ग वा छाँटकाँट।
- ढाँटबाँट; सजावट।
- चालचलन; चालामाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)