ढाँटेढुँटे

वि.

  1. ढाँटढुँट गर्ने; झुटो बोल्ने; धूर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)