ढाप

ना. [√ धाप]

  1. पानी नसुक्ने खालको जमिन; थलथले सिम; धाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)