ढिँडे

वि. [ढिँडो+ए]

  1. ढिँडो खाएर जीविका चलाउने।
  2. असभ्य; गँवार; मूर्ख।
  3. मोटो र लामो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)