ढिकेरी

ना. [ढिकी+एरी]

  1. ढिकी रहने सानो कटेरो; ढिकीकटेरो।
  2. धान कुट्ने ठाउँ; ढिकडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)