ढिगुर
ना. [थ.]
- बर्सेनि सदस्यहरूले तोकिएको रकम बुझाउने र खरखाँचो भएको बेला त्यसबाट आफ्नो काम चलाउने, थकाली जातिमा प्रचलित एक किसिमको साझा संस्था वा सङ्गठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)