ढिब्रीना. [√ ढिम्री]मटीतेलको बत्ती बाल्ने धातु वा माटाको सानो भाँडो; कुपी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ढिपीवाल ढिम्री