ढिलाइ

ना. [√ ढिलो/ढिलाउ (+आइ)]

  1. ढिलाउने भाव, क्रिया वा प्रक्रिया; बियाँलोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)