ढिल्याउनु

स.क्रि. [ढिलो+याउ+नु]

  1. कामकाज गर्दा लाग्ने समयभन्दा विलम्ब वा ढिलो गर्नु; ढिलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)