ढिस्काढिस्की

ना. [ढिस्को+ढिस्को]

  1. सानाठुला धेरै ढिस्काको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)