ढिस्कानु/ढिस्कानो
सर्व.
- किटेर नदेखाइने कुनै व्यक्तिका सट्टामा आउने शब्द; फलानो; ढिकानो; अमुक। स्त्री. ढिस्कानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
सर्व.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)