ढुकढुकाउनु

अ.क्रि.

  1. डर, आवेग आदिले मुटु ढुकढुक गर्नु; डराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)