ढुङ्गेन/ढुङ्ग्यान फूल

ना.

  1. ससाना आकारको हुने र गुलाफी रङमा फुल्ने एक किसिमको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)