ढुनमुन्याउनु
स.क्रि./प्रे.क्रि.
- ढुनमुनिने गराउनु; ढुनमुन पार्नु।
- पिटेर अथवा लागु पदार्थ खुवाएर धरमर पार्नु; बेहोस तुल्याउनु; मूर्च्छा पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)