ढुनुमुनु

क्रि.वि. [ढुनमुन]

  1. केटाकेटी रमाएर वरिपरि घुम्दै खेल्ने चाल।
  2. रिँगटा वा बेहोसीले ढुनमुनिने गरी; ढुनमुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)