ढुलमुल
क्रि.वि. [ढलमल]
- कुनै मालसामान यताउति छरिने वा पोखिने गरी।
- हल्लेर वा छचल्किन खोजेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [ढलमल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)