ढुस्स
क्रि.वि. [अ.मू. ढुस्+स]
- चिसो हावा र फोहर खानेकुराले पेट आदि फुल्ने वा सुनिने भएर।
- मुड्कीले हान्दा शब्द आउने गरी; घुस्स।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ढुस्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)